हाम्रो वैदेशिक सम्बन्ध, विदेश नीति, परराष्ट्र नीति, परराष्ट्र सम्बन्ध साझा चासोको विषय हो । यस विषयमा सिङ्गो देश एउटै नीतिमा र एउटै भाषामा बोल्नुपर्छ । यस विषयमा इतिहासमा देशको अवस्था कहिल्यै एकैनासको रहेन । राजनीति नै राम्ररी थिग्रिन नसकेको अवस्था छ । प्रणालीगत माध्यम पनि ...