लिबाङ, रोल्पा, २० चैत (रासस) ः प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् । विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमान्का कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नुपरेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् । ...