काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपलाई मानहानी गरेको भन्ने मुद्धामा तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश गरेको छ। कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाई गर्दै आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा ...