काठमाडौं २ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता सम्वन्धी शक्ति बांडफांटको सहमति भएको छ । दुई शिर्ष नेताबीच भएको दुई दर्जन बैठकको निश्कर्षका रुपमा आजको छलफलबाट पार्टी नाम, केन्दीय समितिको सख्या, नेतृत्व प्रणाली र सरकार ...