काठमाडौं १४ माघ । ७ वटा प्रदेश मध्ये ६वटामा बहुमत प्राप्त बाम गठवन्धनले मुख्य मन्त्री र सभामुखको बांडफांट टुंगो लगाएको छ । ललितपुरको मानभवनमा भएको केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले मुख्य मन्त्री र सभामुखको बांडफांट टुंग्याएको थियो । सहमति अनुसार प्रदेश नं. ...