https://abcnepal.tv/news/2018/01/14/16749.html काठमाडौं २९ पुस । अर्थशास्त्री तथा पूर्व गर्भनर डा. युवराज खतिवडाले समाजवादमा पुग्न राष्टिय पुंजीवाद आवश्यक रहेको बताएका छन् । एबीसीको कार्यक्रम आउटलुकका लागि शुुभशंकर कंडेलसग कुरा गर्दै खतिवडाले बामपन्थी गठवन्धनको स्थिर सरकारले ५ वर्षमा देशलाई सम्वृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गरे । कुराकानीका ...