काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भक्तपुरको ददिकोट आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । केन्द्रले ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । ...