काठमाडौं । राष्ट्रबैकका गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि अहिले सर्वत्र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा आउलान ? भन्ने प्रश्न गर्न थालेका छन् । विगतको नजिरलाई समेत लिएर अहिले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने सर्वत्र माग भएको छ । सरकारले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई ...