दोलखा, १७ फागुन । नर्वेका विकास मन्त्री निकोलाई अस्ट्रुप दोलखा आउनुहुने भएको छ । नेपालको विकास निर्माणको अवस्था र भूकम्पपछिको पुनःनिर्माणबारे बुझ्न र नर्वेजियन सरकारको सहयोग बनेको विद्यालय हस्तान्तरण गर्न उहाँ आउदो फागुन २२ गते बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम छ । विकास मन्त्रीमा निर्वाचित भएको दुई ...