अबुजा, १२ फागुन । नाइजेरियाको सेनाले अपहरित छात्राको उद्धार नगरेको आरोपको बिहीबार खण्डन गरेको छ । देशको उत्तरपूर्वी राज्य योबेबाट यसै हप्ताको सुरुमा बोको हरामद्वारा अपहरित छात्राहरूलाई सरकारी सेनाले उद्धार नगरेको आरोप लागेको छ । स्थानीय केही अनलाइन सञ्चार माध्यमहरुले ती अपहरित छात्रालाई सेनाले ...