काठमाडौं, १० फागुन । जो कोहीलाई पनि सुन्दा अच्मम लाग्न सक्छ । विना बजेट १४ किलोमिटर सडक निर्माण भयो भनेर । तर रौतहटका ग्रामीण बस्तीहरुमा आफुहरुका खेतबारी हुर्दै राजर्मागस“ग घर समुदायलाई जोड्न धमाधम सडक निर्माण हुन थालेका छन् । जसको नेतृत्व गरेका छन् रौतहटका प्रतिनिधि ...