काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ । बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिस अनुसार युवराज खतिवडा, रामनारायण बिडारी र बिना पौडेल राईलाई राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको हो । मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले अघिल्लो सरकारले ...