Accuracy, Balance & Credibility - JOURNALISM
तत्कालीन नेकपा माओवादीले आजभन्दा २३ वर्ष अगाडि अर्थात् २०५२ साल फागुन १ गते जनयुद्धको शंखघोष गरेको थियो । जसको नारा थियो “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ” उक्त नारालाई मुल मन्त्र बनाई जनयुद्धको शुरुवात गरिएको थियो । ...