सुर्खेत, २९ माघ। प्रदेश नं ६ मा वाम गठबन्धनले सरकार गठनको तयारी गरेको छ । सरकार गठनका लागि फागुन ३ गते प्रदेश प्रमुखसामू दाबी पेश गर्ने तयारी गरेको छ । वाम गठबन्धनमा प्रदेश ६ को मुख्यमन्त्री माओवादीले को भागमा परेपछि माओवादी केन्द्रले संसदीय दलको नेतामा ...