काठमार्डौ,२९ माघ । प्रदेश २ मा सरकारले खटाएका कर्मचारी कार्यक्षेत्रमा नपुग्दा काम प्रभावित बनेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हरि फुँयालका अनुसार मुख्यमन्त्री कार्यालयसहित अन्य मन्त्रालय तथा सचिवालयमा २१४ जना कर्मचारी खटाइएका छन् । दरबन्दीअनुसारका कर्मचारी व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालयलाई ध्यानाकर्षण गराइरहेको ...