जनकपुर,२९ माघ । प्रदेश २ मा प्रदेशसभाका मर्यादापालकको ड्रेस दौरा सुरुवाल को सट्टामा नयाँ ड्रेसकोर्ड तय गरिएको । प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकबाट दौरा सुरुवाल लगाउन नपाउने निर्णय गरेपछि उक्त दिन मर्यादापालकहरु आफू खुसी ड्रेस लगाएर पुगेका थिए । उनीहरुलाई चिनाउन ब्याच प्रदान ...