काठमाडौं, २९ माघ । शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा मंगलबार लाग्ने मेलाको तयारी पूरा भएको छ । मेलामा एकदेखि डेढ घण्टामा पशुपतिको दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले यसपटकदेखि पैसा तिरेपछि लाइन नलागि दर्शन गर्न पाइने व्यवस्था हटाएको ...