संखुवासभा, ३० पुस । संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थमेला बरुणनदि नुहाउन जाने क्रममा मकालु गाउँपालिकाको उवाको सिम्माटार भन्ने ठाउँमा आज दिउँसो १ बजे जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ । मकालु गाउँपालिकातर्फ जाँदै गरेको बा ५ च १३०९ नम्बरको जिप गढीबजार नजिकै दुर्घटनामा परेको ...