काठमाडौं, २६ पुस । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द साधारण तारिखमा रिहाइ भएका छन् । केसीलाई वकिलको जिम्मामा छाड्न आदेश दिएको छ । न्यायाधीशद्धय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले यो आदेश दिएको हो । सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार ...