काठमाडौं, २४ पुस । राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने अडानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यति वेला प्रदेश राजधानीको मुद्धाले अप्ठ्यारोमा परेका छन् । राष्ट्रियसभा चुनावअघि प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्नुपर्ने संवैधानिक व्यवस्थालाई सम्बोधन गर्न नसक्दा उनि अप्ठ्यारोमा परेका छन्। प्रदेशको राजधानी नतोकी प्रदेश प्रमुख ...