काठमाडौ ,२२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले १८ मंसिरमा करार नियुक्ति प्रक्रिया खोल्ने सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदबाट पारित गराई अगाडि बढाउन निर्देशन दिएको आंशिक प्राध्यापकको करार नियुक्ति प्रक्रिया अर्थ मन्त्रालयले रोकिदिएको छ । कूलपति तथा प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेश सभा चुनावअघि १ हजार ४२० आंशिक ...