काठमाडौं, १४ माघ । सामाजिक सञ्जाल फेसबुकले अब विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन गर्ने भएको छ । जसले गर्दा झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामग्री नियन्त्रण हुने फेसबुकले जनाएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार अब जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्याङ्किङका आधारमा समाचार ...