काठमाडौं, २१ फागुन । आज सोमवार राष्ट्रिय सभा र प्रतिनिधिसभाको पहिलो बैठक सोमबार बस्दै छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको तीन महिनापछि आइतबार सांसदहरुले शपथ ग्रहण गरेका थिए । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक बस्न लागेको सोमबारको बैठक ऐतिहासिक अवसर हो । संवैधानिक अस्पष्टताले निर्वाचन ...