एजेन्सी, ३० फागुन । विश्वको तेस्रो ठुलो गन्तव्य बनेको युक्रेनमा ठुलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झन्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)को प्रतिवेदनअनुसार पोल्याण्ड र नर्वेलगायत युरोपेली मुलुकले सैन्य खर्च बढाएका कारण ...