थुप्रै युद्धमा एउटा यस्तो समय आइपुग्छ, जुनबेला युद्धमा सामेल पक्षहरु आफैँ सोच्न थाल्छन्– यो कहाँ फस्न आइपुगियो, केहीको भनाइअनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सेप्टेम्बरमै त्यो विन्दुमा पुगेका थिए। एकपछि अर्को सैन्य असफलताका कारण उनले रिस मात्र होइन, घबराहट समेत देखाउन थालेका थिए। तर, अहिले पुटिनले ...