काठमाडौं,६ माघ । सामसङका मुख्य लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साढे दुई वर्षको जेल सजाए भएको छ । सोमबार यहाँको उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पुर्याउन घूस दिएको आरोपमा उनलाई जेल सजाए दिएको हो । गत वर्ष अक्टोबरमा उनको बुबा सामसङ कम्पनीका अध्यक्ष ई ...