काठमाडौं, ३ असार । कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३३८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४५ हजार ४५६ ...