काठमाडौं । पाकिस्तानका सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् । आधिकारिक सूचना चुहावट रोक्नका लागि सरकारले अनुमतिबिना सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको हो द न्यूज इन्टरनेशनलका अनुसार सरकारको संस्थापन विभागले परिपत्र जारी गर्दै कर्मचारीहरुलाई सरकारी कर्मचारी (आचारसंहिता) नियम १९६४ अन्तर्गत ...