काठमाडौं २० भदौ । अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ। अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको हो। महान्यायाधिवक्ता मेरिक गारल्यान्डले रुसी राज्य मिडिया आरटी ९पहिले रसियन टुडे० ...