काएरो, इजिप्ट, २७ पुस । सिरियामा कार्यरत सम्पूर्ण सेनालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना घोषणा गरे अनुसार नै फिर्ता गरिने विदेशमन्त्री माइक पोम्पेओले बिहीबार बताउनुभएको छ । “उक्त घोषणाको व्यापक रूपमा विरोध भएका छ तर सेनालाई सिरियाबाट फिर्ता गर्ने निर्णयलाई सरकारले अघि बढाउँछ,” उहाँले ...