काठमाडौँ, २६ मङ्सिर । भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी) लाई भारतीय कांग्रेसले ठूलो झट्का दिएको छ । पाँच राज्यमा भएको विधानसभा चुनावमा बीजेपी कांग्रेसभन्दा पछि देखियो । तीन ठूला राज्य मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भारतीय कांग्रेस सत्तामा फर्किने संकेत देखिएको ...