काठमाडौँ, १८ मङ्सिर । चीनले २५० किलोमिटर प्रति घण्टाको गतिमा गुड्ने रेल गाडी निर्माण गरेको छ । यस रेल गाडीले पूर्वी प्रान्त झेजियाङका दुई शहरहरू निगम्बो र झोउसानबीचको दूरीलाई डेढ घण्टाबाट घटाएर आधा घण्टामा सीमित पारिदिनेछ । यसका लागि चीनले समुद्रमुनिबाट रेलवे लाइनको बिस्तार गर्दैछ ...