काठमाडौ, १७ चैत । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अहिले सम्मको ठुलो दण्ड तोकेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता ...