काठमाडौं, ९ चैत । जोडीलाई आफूतिर आकर्षित गर्न ट्राइसेराटोप्सजस्ता डाइनोसोरका टाउकामा सिङ र झल्लर विकसित भएको हुनसक्ने एउटा अनुसन्धानले देखाएको छ। पहिला सेराटोप्सिएन भनिने एकसिङ्गे डाइनोसोरहरूमा ती शृङ्गारिक अवयव भिन्न प्रजाति छुट्याउन विकसित भएको भन्ठानिएको थियो। तर हालै रोयल सोसाइटी जर्नलमा प्रकाशित एउटा शोधले त्यो ...