काठमाडौँ, १५ फागुन । साउदी अरबमा सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरु बर्खास्तमा परेका छन् । बर्खास्त हुनेहरुमा वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरु छन् । साउदीका राजा सलमानको आदेशले उच्च सैन्य अधिकारीहरु बर्खास्त गरिएको भनिए पनि बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन । बर्खास्त ...