फागुन १० । दक्षिण अफ्रिकाको इस्टर्न केप प्रान्तमा पाँच जना प्रहरी अधिकारी र एक जना सिपाहीको हत्या भएको छ । दक्षिण अफ्रिकाको सरकारी समाचार एजेन्सीले जनाए अनुसार तीन जना प्रहरी अधिकारीको प्रहरी स्टेसनमैलाइन लगाएर गोली हानी हत्या भएको हो । एक जना ड्युटीमा नभएका प्रहरी ...