तालुकान, अफगानिस्तान, २६ माघ। अफगानिस्तानको उत्तरी प्रान्त तखारमा तालिबान आतङ्ककारी समूहले बिहीबार गरेको एक एम्बुस आक्रमणमा परी कम्तीमा दुई सैनिकको मृत्यु भएको छ । साथै यस आक्रमणमा परी अन्य एकजना घाइते भएका छन् । अफगानिस्तानको प्रहरी स्रोतले सो जानकारी दिएको छ । दार्काद जिल्लामा जारी ...