एजेन्सी, १८ माघ । बेलायती संसदको माथिल्लो सदनका सदस्य तथा अन्तर्राष्ट्रिय विकास मामिला सम्बन्धी मन्त्री लर्ड बेट्सले संसदमा आफु ढिलो भएकोमा राजिनामा दिएका छन् । उनले सदनमा ६० सेकेण्ड लगाएर क्षमायाचना गरे र राजिनामाको घोषणा गर्दै संदनबाट बाहिरिए। ‘म इमान्दारिताका साथ व्यारोनेस (सदनकी महिला सदस्य) ...