एडेन, यमन, १५ माघ । यमनको बन्दरगाह शहरमा सरकारी सेना र दक्षिणी सङ्क्रमणकालिन परिषद् सम्बद्ध शक्तिबीच आइतबार भएका शसस्त्र झडपमा परी दुवैपक्षका गरी कम्तिमा १५ जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । मृतकमध्ये तीन जना सामान्य नागरिक परेका अस्पतालले जनाएको छ । घटनामा दर्जनौँ ...