काठमाडौं, १७ पुस । ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० जना अमेरिकी पर्यटक रहेका छन् । यस्तै कोस्टारिकन पाइलट र को–पाइलट को पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचजना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमलाई ...