सिरियाको राजधानी दमास्कस नजिकै रासायनिक हमला भएको भनिएको स्थानमा रासायनिक हतियारसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले अन्ततः निरिक्षण गरेका छन् । अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू) ले सिरियाको डूमा पुगेर त्यहाँबाट नमूना र अन्य प्रमाण संकलन गरेका छन् । डूमा अहिले सिरिया र रुसको नियन्त्रणमा ...