औक्ल्याण्ड, ७ असार । न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले बिहीबार नवशिशुलाई जन्म दिनुभएको छ । उहाँलाई पुत्रीलाभ भएको छ । प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा उहाँ विश्वको दोस्रो महिला प्रधानमन्त्री हुनुभएको छ । उहाँको यो पहिलो सन्तान हो । प्रधानमन्त्री आर्डेन अहिले ३७ बर्षकी हुनुहुन्छ भने ...