काठमाण्डौं, २४ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रशंसा गरेका छन् । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी हुँदै सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै बताए । ...