स्तानबुल(टर्की) ६ असोज। टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ जना वकीललाई जेल चलानको फैसला बिहीबार सुनाएको छ । सन् २०१६ को जुलाईमा शिक्षकद्धय नुरिय गुल्मेन र सेमिह ओजाक्काले भोक हड्ताल गर्नु भएको थियो । सार्वजनिक क्षेत्रमा जागिर गरेकाहरु मध्ये झण्डै एक ...