कायरो, ७ साउन । इजिप्टको सेनाले उत्तरी प्रान्त सिनैमा गरेको सुरक्षा कारबाहीमा परी ३० जना आतङ्ककारी मारिएको जनाएको छ । सुरक्षाकर्मीले गत चार दिन गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको सेनाद्वारा शुक्रबार जारी वक्तव्यमा उल्लेख छ । सेनाले सो क्रममा अन्य पाँच जना आतङ्ककारीलाई नियन्त्रणमा ...