भारत, २९ माघ । भारतको छत्तीसगढ राज्यले तेस्रो लिंगीलाई प्रहरीमा भर्ना हुन विज्ञापन खुल्ला गरेको छ । छत्तीसगढ सरकारले प्रहरीमा २ हजार २५९ सीटका लागि आवेदन खुला गरेको छ । यसमध्ये केही सिटमा तेस्रो लिंगीले पनि अवसर पाउने भएका छन् । छत्तीसगढ सरकारको समाज कल्याण ...