गुजरात, १३ वैशाख । गुजरातको भावनगर जिल्लाका ५ हजार भन्दा बढी किसानहरुले सरकारी विद्युत निगमले गर्न लागेको भूमि अधिकरणको विरोधमा संघर्ष गरिरहेका छन् । यी किसान परिवारले अधिकारीहरुलाई चिठ्ठी लेखेर इच्छामृत्युको माग गरेका छन् । किसान संगठनका एक नेताले यस्तो दावी गरेका हुन् । किसानहरुको ...