काठमाडौं, १३ पुस । दक्षिण सुडानको जोङले राज्यमा दुई समुदायबीच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । झडपमा परि १८ जना घाइते भएका छन् । एक गाउँको नामाकरण गर्ने विषयमा विवाद हुँदा यति ठूलो मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ...