काठमाण्डौं, २३ कार्तिक । अमेरिकाले आफ्ना नागरिकलाई क्यूवाका विषयमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारले क्युवाका सरकारी कार्यालय वा संस्थानसँग कुनै पनि किसिमका व्यापार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । यसमा सरकारबाट सञ्चालित होटल र पसल पनि समेटिएका छन् । अमेरिकी सरकारको नयाँ ...