लाहोर, ६ फागुन । पाकिस्तानको अदालतले एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको हो। एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो। इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले ६ वर्षीया एक बालिकालाई ...